यातायात व्यवसायीको आन्दोलन : पृथ्वीचोकमा स्कुटरमाथि तोडफोड
आइतबार, १३ साउन २०८१, ११ : ४६
पोखरा । राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले स्कुटरमाथि तोडफोड गरेका छन् । पृथ्वी चोकमा ग २० प ३९७३ को स्कुटरमाथि तोडफोड गरेका हुन् ।
आन्दोलनरत पक्षले पत्रकार र अन्य सर्वसाधारणमाथि पनि दुर्व्यवहार र हुलहुज्जत गरिरहेका छन् । पत्रकार बिना थापा र सुरज थापा माथि दुर्व्यवहार गर्दै सार्वजनिक सवारीका चालकहरूले पत्रकार सुरज थापाको स्कुटरमा तोडफोड गरेका हुन् । नजिकै प्रहरी भए पनि नियन्त्रण गर्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण