मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी, तस्बिरहरू

काठमाडौँ । यातायात व्यवसायीहरूले गरेको सार्वजनिक यातायात बन्दको दोस्रो दिन मंगलबार काठमाडौँमा फाट्टफुट्ट भाडाका गाडी चलेका छन् । हिजो राति नै सहमति भएको भनिएपनि कार्यान्वयनमा नगएकाले यातायात व्यवसायीले बन्द  फिर्ता...