काठमडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रमकाबिच...