आजपा निकट उद्योग वाणिज्य संघको अध्यक्षमा जयसवाल, कार्यसमितिमा को–को समेटिए ? (सूचीसहित)
मङ्गलबार, १५ साउन २०८१, २१ : ०९
काठमाडौँ । आजपा निकट आम उद्योग वाणिज्य संघको प्रथम राष्ट्रिय भेलाबाट साजन कुमार जयसवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा राजधानीमा भएको भेलाबाट जयसवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसअनुसार उपाध्यक्ष ४ जना, महासचिव १ जना, सचिव १ जना सहसचिव १ जना, कोषाध्यक्ष एक जना र बाँकी सदस्यसमेत गरेर १०१ जनाको कार्यसमिति चयन गरिएको छ ।
भेलाले आम उद्योगी व्यवसायीहरुको पेशागत सुरक्षा, समृद्धि र सम्मानका लागि देशभर संगठन विस्तार तथा संघर्षका कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय समेत गरेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण