प्रधानमन्त्री रंगशाला जाने कार्यक्रम स्थगित
बुधबार, २३ साउन २०८१, १६ : ५२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल हेर्न नजाने भएका छन् । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ ।
यसअघि प्रधानमन्त्री ओली फाइनल खेल हेर्न जाने तयारी थियो । अन्तिम समयमा आएर प्रधानमन्त्री फाइनलमा उपस्थित नहुने भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्री फाइनल खेल हेर्न नजाने बताएको छ । नुवाकोटको शिवपुरी गाउँपालीका–७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीको कार्यक्रम परिवर्तन गरिएको हो ।
दुर्घटनामा पाइलटसहित ५ जनाको निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण