आइतबार कहाँ-कहाँ छ बाढीको जोखिम ?
काठमाडौँ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, प्युठान, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डडेल्धुरा, बैतडी, बझाङ, र आसपास भई बहने अधिकांश स-साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान छ।
यसैगरी सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, गोरखा, नवपरासी (ब.सु.पू), नवपरासी (ब.सु.प), पर्वत, म्यादी, लमजुङ, रोल्पा,, कालिकोट, अछाम, बाजुरा, डोटी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
-
विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग
-
घरजग्गा कर, टहरा र सम्पत्तिलाई लिएर पूर्वसचिव खनाल विवादमा
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
मेसी बने विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण