पाटन दरबार स्क्वायरमा यस्तो देखियो ‘ह्वेन माउन्टेन स्माइल’ (तस्बिरहरु)
सोमबार, ०३ भदौ २०८१, १३ : ३३
काठमाडौँ । आज अगस्त १९ अर्थात विश्व फोटोग्राफी दिवस । यस अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रर्दशनी गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समुह नेपालद्वारा आयोजना गरिएको सो प्रदर्शनीमा ४५ जना फोटोग्राफर र फोटो पत्रकारको ६० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ ।
‘ह्वेन माउन्टेन स्माइल शीर्षक दिएको सो प्रदर्शनीमा नेपालका हिमालहरूको फोटोहरु राखिएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण