नागढुंगामा पहिरो खसेर दुईतर्फी सवारी अवरुद्ध
बुधबार, ०५ भदौ २०८१, १३ : २७
काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।
पहिरो खस्ने क्रम नरोकिएको नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले रातोपाटीलाई बताए । माथिबाट माटो र ढुंगा खस्न रोकिएपछि पहिरो पन्छाउने गरी दुवैतर्फ डोजर तयारी अवस्थामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण