फोटोफिचर
प्रधानमन्त्री ओलीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँकाे नवनिर्मित भवन उद्घाटन (तस्बिरहरु)
सोमबार, १० भदौ २०८१, ११ : ३३
१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँकाे नवनिर्मित भवनकाे उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार भद्रकालीस्थित सो भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो । प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो ।
जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।
हेर्नुहोस् भवन उद्घाटनका तस्बिरहरु :
_uYIkGccsz5.jpg)
_fpXm5PQ4pW.jpg)
_DhuuKElyyk.jpg)
_MQLvb4nQEj.jpg)
_esPerEcaPx.jpg)
_qzIXbNrPrA.jpg)
_pmZv9epg6X.jpg)
_HCA8D9XiYI.jpg)
_7Rk5RrmuRS.jpg)
_3SBuLy7HSW.jpg)
_tUCCoIlJYV.jpg)
_G8AO5noNG0.jpg)
_Aq7RcxxdEY.jpg)
_Zr5oBiUu1b.jpg)
_VselOT4MnQ.jpg)
_7eDL9khtmc.jpg)
_DcSV3ChSCy.jpg)
_Lyeg82SNwe.jpg)
_qTYUsjaYWl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण