सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको  प्रतिमा अनावरण

बिहीबार, १३ भदौ २०८१, १५ : २४
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । प्रधानमन्त्री एवं  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् । ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी रहेका थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप