फोटोफिचर
साल्ट ट्रेडिङ्गले मनायो ६२ औँ वार्षिकोत्सव, तस्बिरहरू
बिहीबार, २७ भदौ २०८१, १४ : ०२

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले आफ्नो ६२ औँ वार्षिकोत्सव मनाएको छ । लिमिटेडको कार्यालय कालीमाटीमा बिहीबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा विभिन्न पुरस्कार, सम्मानसहित छात्रवृत्तिहरू प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य