रास्वपा भेला : कोशी प्रदेशको प्रतिवेदन प्रस्तुत
मङ्गलबार, ०१ असोज २०८१, १० : ५६
काठमाडौँ । काठमाडौँमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा कोशी प्रदेशको प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सभापति राजेश तिमिल्सिनाले कोशी प्रदेशमा २५ हजार रास्वपा कार्यकर्ता रहेको उल्लेख गरे ।
उनले लेबी नियमित नआउँदा पार्टी चलाउन गाह्रो भएको भन्दै आर्थिक स्रोतको बारेमा सोच्न पर्ने बताए । साथै यस बिचमा पार्टी विस्तारमा सिथिलता भएको र बिचमा आकर्षण भन्दा विकर्षण बढी भएको उल्लेख गरे ।
भएका विभाग र समितिलाई विजनेस दिन नसक्दा समस्या भएको उनको भनाइ थियो । साथै उनले मिडियाबाट पार्टीलाई असहयोग भएको उल्लेख गरेर । राम्रा काम जनतासम्म पुराउन व्यापक प्रचार हुनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण