रास्वापा राष्ट्रिय सम्मेलन : मधेस प्रदेशको रिपोर्ट पेस
मङ्गलबार, ०१ असोज २०८१, ११ : १७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय सम्मेलनमा मधेस प्रदेशको रिपोर्ट पेस गरिएको छ । रिपोर्ट पेस गर्दै प्रदेश सभापति तपेश्वर यादवले १३६ पालिकामध्ये ५६ पालिका सहित २४९ वडामा सङ्गठन विस्तार हुन नसकेको उल्लेख गरे ।
उनले भने– 'मधेसमा रास्वपाको सङ्गठन गठन गर्न भ्याइ नभ्याई छ । महेन्द्र हाइवेमा पढेलेखेका छन्, अहिले चुनाव भए कि जित्छौँ कि प्रमुख प्रतिपक्ष हुन्छौँ । '
मधेसमा विकल्पको रूपमा रास्वपा आएको उनले उल्लेख गरे । दुई तिहाइको प्रधानमन्त्री रवि लामिछानेलाई बनाउन मधेस प्रदेशले सशक्त भूमिका खेल्ने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण