रास्वपा लुम्बिनी प्रदेशको रिपोर्ट– आर्थिक अभावका कारण काम धेरै गर्न सकिएन
मङ्गलबार, ०१ असोज २०८१, १२ : ३२
काठमाडौँ । रास्वपा लुम्बिनी प्रदेशले आर्थिक अभावका कारण काम धेरै गर्न नसकिएको बताएको छ । प्रदेश सभापति देवराज पाठकले मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा यस्तो बताएका हुन् ।
सो क्रममा उनले ४४ जनाको प्रदेश समिति बनेको, प्रदेशका १२ जिल्लामा समिति बनेको २५ निर्वाचन क्षेत्र, ३८ स्थानीय तह र १०४ वडा सङ्गठन निर्माण गरिएको जानकारी दिए ।
उनले पार्टीलाई समस्या र चुनौती धेरै रहेको उल्लेख गर्दै सभापति रवि लामिछानेले सामना गरेको जस्तो चुनौती सामना गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण