रास्वपा कर्णाली प्रदेशको रिपोर्ट– पार्टीले आकार लिन सकेन
मङ्गलबार, ०१ असोज २०८१, १२ : ४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा कर्णाली प्रदेशको रिपोर्ट पेस भएको छ । प्रदेश सभापति मदन खड्काले प्रदेशको समग्र रिपोर्ट पेस गरेका हुन् ।
सो क्रममा उनले कर्णाली प्रदेशमा पार्टीले आकार लिन नसकेको उल्लेख गरे । भूगोलको कठिनाइले सङ्गठन विस्तारमा गाह्रो भएको हो । पुराना दलले जनतामा पार्टीलाई लिएर अनेक भ्रम छरेको कारण सङ्गठन बिस्तारमा सकस भएको उनले उल्लेख गरे ।
कर्णाली प्रदेशमा ३ हजार बढी सदस्य बनेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण