पशुपतिनाथ स्थित बागमती नदी किनारमा सोह्रश्राद्ध गर्नेको घुइँचो (तस्बिरहरू)
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्रुपमा आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो ।
यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
यस समयमा पितृले आस गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यही विश्वासको साथ पशुपति स्थित बागमती नदी किनारमा श्राद्ध गर्नेहरूको भिड लागेको छ । हेरौँ केही तस्बिरहरुः
_6P3qU6YvNX.jpg)
_mxNhngCD2t.jpg)
_LKdijrxXA3.jpg)
_rH2vcElCYx.jpg)
_nXMORhuxWO.jpg)
_xXDR8IdWv5.jpg)
_78sezzxlbZ.jpg)
_VDeqFzpCzy.jpg)
_ia6CO4y3rc.jpg)
_lkJeCvreIE.jpg)
_lyM4J8YbjP.jpg)
_brHcb93pWH.jpg)
_WqBeN27zcU.jpg)
_39y9vIghBG.jpg)
_ga1Z34EhFD.jpg)
_Nj8xU7gDuD.jpg)
_mvr012ZL87.jpg)
_1tMOiJ7CRJ.jpg)
_xZLcw929JM.jpg)
_Qreqlci8Z1.jpg)
_YD08Y7jiA9.jpg)
_ljVH0kEV3m.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण