अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु
शनिबार, १२ असोज २०८१, ०३ : १७
काठमाडौँ । हेलेन नामको आँधीका कारण अमेरिकामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
शुक्रबार फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यहरूमा हेलेन नामको आँधीले ठूलो जनधनको क्षति गरेको छ ।
अधिकारीहरूले आँधीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको जनाएका छन् । यी क्षेत्रमा अझै धेरै क्षतिको सम्भावना कायमै रहेको उनीहरूको भनाइ छ ।
'फ्लोरिडामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । दक्षिण फ्लोरिडामा दुई फायर फाइटरहरूसहित १४ जनाको मृत्यु भएको छ भने छिमेकी जर्जियामा ११ जनाको मृत्यु भएको छ,' अधिकारीहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण