मुम्बईमा ताइवानको कार्यालय, चीनको कडा विरोध
मुम्बई । मुम्बईमा ताइवानको नयाँ कार्यालय खोलेकोमा चीनले प्रतिक्रिया जनाएको छ । भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले सामाजिक सञ्जालमा पोस्ट लेख्दै एकअर्काको देशमा कार्यालय खोल्नेलगायतका आधिकारिक सम्पर्कको कडा विरोध गरेका छन् ।
यु जिङले भारतले एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै यो भारत र चीनबिचको राजनीतिक सम्बन्धको आधार भएको जिकिर गरे ।
यु जिङले भने, ‘चीनले भारतलाई ताइवानसँग सम्बन्धित समस्याहरू उचित रूपमा समाधान गर्न र एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई कडाइका साथ पालना गर्न आग्रह गर्दछ। भारतले ताइवानसँग कुनै पनि प्रकारको आधिकारिक वार्ता गर्नु हुँदैन र चीनले सम्बन्ध सुधारको प्रक्रियामा बाधा पुर्याउने छैन।’
चीनले ताइवानलाई विद्रोही प्रान्त मान्छ र विश्वको कुनै पनि देशले यससँग सम्बन्ध स्थापना गर्न खोज्दा चीनले कडा विरोध गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण