द हङकङ सिक्सेस प्रतियोगिता
इंग्ल्याण्डविरुद्ध नेपालको सानदार जीत
शुक्रबार, १६ कात्तिक २०८१, ०८ : ३०
काठमाडौँ । नेपालले इंग्ल्याण्डविरुद्ध सानदार जीत निकालेको छ । हङकङ इन्टरनेशनल सिक्सेज क्रिकेटमा नेपालले इंग्ल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।
शुक्रबार सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमै कुनै विकेट नगुमाइकन पूरा गरेको हो ।
नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे । लोकेश बम २० र रसिद खान २१ रनमा अविजित रहे ।
यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा ९७ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डले एक बल बाँकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण