उपनिर्वाचन
यी हुन् स्थानीय तह उपनिर्वाचनमा रास्वपाका उम्मेदवार
बुधबार, २८ कात्तिक २०८१, १८ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । रास्वपाले बुधबार प्रारम्भिक निर्वाचनबाट पार्टीका उम्मेदवार चयन गरेको हो ।
आकांक्षी उम्मेदवारहरूबिच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस अनुसार प्रारम्भिक निर्वाचन गरेर पार्टीको तर्फबाट उम्मेदवार चयन गरिएको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिए ।
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण