सहकारी ठगी प्रकरण
रुपन्देहीमा रविको बयान सकियो
बिहीबार, २९ कात्तिक २०८१, १९ : ०८
काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार तेस्रो दिन रविसँग बयान लिइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मंगलबार कास्कीबाट रुपन्देही ल्याएको थियो । रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो ।
सम्भव भएसम्म बुद्ध एयरबाट रविलाई बिहीबार नै पोखरा लैजाने प्रहरीले तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
-
पाँच सय जनाले पाए सुधारिएको चुलो
-
संसद् दलीय स्वार्थभन्दा माथि उठेर जनताको आवाज बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
-
जर्मनीमाथि ऐतिहासिक जितपछि पराग्वेका राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा
-
भारतीय सुरक्षाकर्मीबाट पाएको दुःख सुनाउन काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण