स्थानीय तह उपनिर्वाचनका लागि कुन-कुन दल छन् चुनावी मैदानमा ?
आइतबार, ०२ मङ्सिर २०८१, ११ : ३३
स्थानीय तह उपनिर्वाचनमा भाग लिने गरी २५ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
निर्वाचन आयोगले असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।
जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गरिएको थियो । सोहीअनुसार आइतबार आयोगमा दर्ता भएका दलका साथै स्वतन्त्रबाट उम्मेदवारी दर्ता हुनेछ । उपनिर्वाचन मंसिर १६ मा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण