उपनिर्वाचन
कीर्तिपुरमा नेपाल मजदुर किसान पार्टीको उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ३४
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पद तथा दुई वडामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । सो पार्टीबाट श्रीकृष्ण महर्जन मेयरको उम्मेदवार बनेका छन् ।
सरकारमा गएका पार्टीले देश बिगारे त्यसैले उम्मेदवारी दिएको हो । नेपालीलाई ८० लाख सम्ममा बेचे । नदी बेचे । हाम्रो अनुरोध छ देशद्रोही पार्टी हराउनु पर्छ, उम्मेदवारी दर्तापछि उनले भने ।
देश प्रेम नै आफूहरूको जित्ने आधार भएको भन्दै महर्जनले कीर्तिपुरका जनताको साथ पाउने अपेक्षा प्रकट गरे । एक नम्बर वडाध्यक्षमा कृष्ण प्रसाद महर्जन र ४ नम्बर वडाध्यक्षमा महेश्वर सुवेदीले पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण