ठाकुरबाबामा दलहरूलाई मनोनयनको लागि समय छुटाएर दर्ता गर्न आग्रह
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ४२
बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड ४ मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले समय छुटाएर मनोनयन दर्ता गर्नको दलहरूलाई लागि आग्रह गरेको छ ।
यहाँ सुरुमा नेपाली काँग्रेस , त्यसपछि एमाले र माओवादीको लागि समय छुटाएको छ । तर अझै समय दलहरू आएको अवस्था छैन दलहरू बाजागाजा सहित र्यालि लिएर आउने तयारीमा रहेका छन् ।
२०७९ वैशाख मसान्तमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष सूर्य बहादुर विष्ट जिल्ला समन्वय समिति प्रमुख बनेपछि रिक्त रहेको पदमा मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण