‘तिम्रै दर्शन’मा अस्मिता र सुन्दरको अभिनय
शुक्रबार, ०७ मङ्सिर २०८१, १२ : ५८
काठमाडौँ । टेक बिसीको स्वर रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएकी छन् ।
हरिभक्त बुढाथोकीको शब्द, भीम बिसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज रहेको गीतमा छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ ।
गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय छ । प्रकाश खड्का र टिमको छायाङ्कन रहेको गीत मीन रावलको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण