हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
शुक्रबार, १४ मङ्सिर २०८१, ११ : ११
काठमाडौँ । र्यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतिमा र्याप गीत ‘चिसो चिसो हावाले’ ल्याएका छन् । गीतको भिडियोमा समेत गायक श्रेष्ठ, र्यापर हाकिम, मोडल युकी, एलिसबहादुर सिंहको अभिनय रहेको छ ।
गीतले त्रिकोणात्मक प्रेमलाई दर्साउने गायक श्रेष्ठले बताए । उनले भने, ‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो ।’
नेस स्टुडियो र फुजी स्टुडियोले भिडियो परिकल्पना गरेको भिडियोमा छायाङ्कन र निर्देशन विवेक मगरको छ । भिडियो नै नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको हो । ¥यापर हाकिमको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’, ‘डल्ली’ लगायतका गीत लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण