बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन
शनिबार, १५ मङ्सिर २०८१, ०४ : ३६
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा साउथ ह्याम्पटन र ब्राइटनले बराबरी खेल्दै अंक बाँडेका छन् । ब्राइटनको घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा १-१ को बराबरी खेल्दै दुबैले आपसमा अंक बाडेका हुन् ।
ब्राइटनका लागि खेलको २९ औं मिनेटमा काओरु मिटोमाले गोल गर्दा ५९ औं मिनेटमा साउथ ह्याम्पटनका फ्लिन डाउन्सले एक गोल फर्काए । बराबरीले पनि ब्राइटन २३ अंकका साथ लिगको अंक तालिकाको दोस्रो स्थानमा कायम छ भने साउथ ह्याम्पटन रेलिगेशन जोनको पनि पुछारमा पुगेको छ ।
यद्यपि, स्पष्ट तीन अंक ल्याएर शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी कम गर्ने अवसरमा ब्राइटनलाई ठक्कर लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण