नेपाल प्रिमियर लिग क्रिकेट
कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बनाए अर्धशतक
सोमबार, १७ मङ्सिर २०८१, १५ : ४९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सोमबार जारी कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साहले अर्धशतक बनाएका छन् ।
उनले ३५ बलमा अर्धशतक पुरा गरेका हुन् । अघिल्लो बलसम्म उनी ४६ रन बनाउँदै क्रिजमा थिए । ३५औँ बलमा छक्का प्रहार गर्दै उनले आफ्नो अर्धशतक पुरा गरे । जनकपुर बोल्ट्सलाई जितका लागि ४५ बलमा २६ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण