काठमाडौँ । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । विराटनगरले बुधबार खेलिएको आफ्नो तेस्रो खेलमा लुम्बिनी लायन्समाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो ।
पहिलो ब्याटिङ गर्दै लुम्बिनीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य विराटनगरले एक बल बाँकी छँदा ८ विकेटको क्षतिमा पछ्यायो । अन्तिममा आएका क्रिस सोलले ४ बलमा २ चौका र १ छक्का हिर्काउँदै टोलीलाई रोमाञ्चक जित दिलाए ।
टोलीका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै, बसिर अहमदले ४० रन तथा मार्टिक गप्टिलले २८ रनको योगदान दिए ।
_oEmdX4pjS4.jpg)
_LZEGFB4O1B.jpg)
_xoal9oqdvl.jpg)
_EYvRBDyMe3.jpg)
_C90fZ7vl1D.jpg)
_r217RhEzd0.jpg)
_NWUc8ebrUy.jpg)
_ggFUArNrQF.jpg)
_7eRnWSfjWs.jpg)
_i6hZEuxBPW.jpg)
_n0IArE4spe.jpg)
_exyaBw0icQ.jpg)
_pvneSmCnzA.jpg)
_Uo7ZFee8Rq.jpg)
_Atc98X7lob.jpg)
_v0uE8wYPnP.jpg)
_ABeqKIZYP5.jpg)
_gLMdMkEIdj.jpg)
_pD8zskNkun.jpg)
_4PRr5QkM0n.jpg)
_sj5Ga5lmRk.jpg)
_DBfPISXLp3.jpg)
_qDfqBfLZM1.jpg)
_ZRBmWqvYza.jpg)
_CkxKWKAvHI.jpg)
_jje4HbVVzG.jpg)
प्रतिक्रिया