शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एसियाडका लागि छानिए युवराज

शनिबार, ३० जेठ २०८३, १४ : ३६
शनिबार, ३० जेठ २०८३

सारांश

  • तेक्वान्दो खेलाडी युवराज राना जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
  • युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा वाइल्ड कार्ड प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिए ।
  • यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।

काठमाडौँ  । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।

युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जानकारी दिए  । 

यसअघि क्योरोगीतर्फ अभिषेक बराल पुरुष ८० केजीमुनि तौलसमूहमा छनोट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप