हात्ती सुन्दरी प्रतियोगितामा बिजुलीकली प्रथम, तस्बिरहरु
काठमाडौँ । सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरु गरेको हो ।
यो १८ औँ हात्ती महोत्सव हो । सौराहा आडको बाङमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस १५ गते सोमबारसम्म महोत्सव सञ्चालन हुने छ । यो महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरञ्जन गतिविधि देखाउने गरिन्छ । शुक्रबार उक्त महोत्सवको अवसरमा हात्ती सुन्दरी प्रतियोगिता भएको छ । उक्त प्रतियोगितामा दर्जनभन्दा बढी हात्ती सहभागी गराइएको थियो भने हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षिया ‘बिजुलीकली’ले जितेकी छिन् ।
बागमारा सामुदायिक वनको चौरमा शुक्रबार आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँड्दाको चाल, स्वास्थ्यलगायतका बुँदामा उनी सबभन्दा उत्कृष्ट हुन सफल भइ उपाधि जितेकी हुन् ।
_1JzNjHPUVT.jpg)
_lfUfUhaxv5.jpg)
_HbXFCPlKYS.jpg)
_tc9oCnHjmi.jpg)
_YIsSjMF8ML.jpg)
_koHA9b6XeR.jpg)
_BjBw8tNgOo.jpg)
_TyHPtXIv2N.jpg)
_og8YHVP9tS.jpg)
_6utpj5gjNA.jpg)
_L7Z9rCsdL3.jpg)
_m0dooTFZX6.jpg)
_ECRCzUohgf.jpg)
_XQbl6ZHyzU.jpg)
_82tyER9aS6.jpg)
_0zh8X8DQeG.jpg)
_8HKBs4HPBQ.jpg)
_UsGxNDSPBz.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण