काठमाडौँ महानगरविरुद्ध कवाडी व्यवसायीको प्रदर्शन, तस्बिरहरु
आइतबार, १४ पुस २०८१, १५ : ०३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीले प्रदर्शन गरेका छन् । उच्च अदालत पाटनले कवाडी व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि काठमाडौँ महानगरले आफूहरूको टहरामा डोजर चलाएको भन्दै उनीहरुले फेरि प्रदर्शन गरेका हुन् ।
केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले नेवा राजाहरूको आतंक बन्द गर, कवाडी व्यवसायीको रक्षा गर जस्ता नाराहरू लगाएका छन् । आइतबार प्रज्ञा भवनमा जन्मा भएर उनीहरुले कमलादीमा रहेको महानगरको कार्यालय नजिक पुगी प्रदर्शन गरेका हुन् ।
_JC6HMLpXJF.jpg)
_CpEm9FLN02.jpg)
_wCpiJjlOim.jpg)
_ykwmh5UwGC.jpg)
_gcZeg3TT8S.jpg)
_uDHaQcPaVY.jpg)
_sNYQ7SLN4I.jpg)
_ULmrbMcyNx.jpg)
_q3dGL65WL5.jpg)
_4B9vLSavja.jpg)
_bYo6MeSG1h.jpg)
_yDkdpgsVVD.jpg)
_Mm7PFgNcIn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण