असद सत्ताच्युत भएपछि ४० हजार सिरियाली टर्कीबाट स्वदेश फर्किए
सोमबार, २२ पुस २०८१, १० : २२
सिरिया । डिसेम्बर ८, २०२४ मा सिरियाको बसर अल–असदको पतनपछि लगभग ४० हजार सिरियालीहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।
टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको क्रममा सो जानकारी दिएका हुन् ।
बोलातले गत वर्ष डिसेम्बर ९ देखि हातेको तीन सीमानाकाबाट २७ हजार ९४१ सिरियालीहरू घर फर्किएको बताए । टर्किएले सिरियासँग ९ सय किलोमिटर सीमाना साझा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण