‘मायामा’ दिलीप र अस्मिताको अभिनय
बिहीबार, २५ पुस २०८१, ०८ : १४
काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘मायामा’ सार्वजनिक भएको छ । टेक बिसी र अनु चौधरीको स्वर, भीम बिसीको संगीत, रिकेश गुरुङको एरेञ्ज गीतमा छ ।
गीतको भिडियोमा दिलीप ओखेडा र अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा महेश महरा र टिमको डिओपी, मीन रावलको सम्पादन र कलर छ ।
गीतको भिडियो गीतकार हरिभक्त बुढाथोकीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण