एमालेका नेता चौधरी लोसपामा प्रवेश
बुधबार, ०९ माघ २०८१, ११ : ५०
काठमाडौँ । नेकपा (एमाले) महोत्तरीका नेता विक्रम चौधरी आज पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको निवासमा आयोजित एक कार्यक्रम बिच एमालेबाट पिप्रा गाउँपालिकाका प्रत्याशी रहेका नेता चौधरी लोसपामा प्रवेश गरेका हुन् । २०७४ मा भएको उपनिर्वाचनबाट सो पालिकामा अध्यक्षमा जितेका थिए ।
नेता चौधरीलाई अध्यक्ष ठाकुरले पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण