म्यान्चेस्टर युनाइटेड र लियों युरोपा लिगको अन्तिम आठमा
शुक्रबार, ११ माघ २०८१, ०४ : ०७
काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड र फ्रान्सको लियों युरोपा लिगको अघिल्लो चरण प्रवेश गरेका छन् । बिहीबार राती भएको लिग चरणको खेलमा म्यान्चेस्टरले स्कटल्याण्डको रेन्जर्सलाई २-१ ले हरायो ।
यद्यपि, म्यान्चेस्टर युनाइटेडलाई जिताउन रेन्जर्सका ज्याक बलल्याण्डको आत्मघाती गोल मत्वपूर्णं सावित भयो । जुन उपहारले म्यान्चेटस्टर युनाइटेडलाई अग्रता दिलायो भने निर्णायक गोल भने मध्यपंक्तिका ब्रूनो फर्नान्डिसले गरे ।
फ्रान्सको लियोंले भने टर्कीको फेनरबेशसँग गोल रहित बराबरी गरे पनि अघिल्लो चरण अर्थात् अन्तिम आठमा ठाउँ बनायो । यस्तै, लाजियो, फ्रयान्कफर्ट, एथ्लेटिक क्लब, टोटनह्याम हटस्पर, एन्डरलेच्ट र एफसीएसबीले पनि अन्तिम आठमा ठाउँ बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण