बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
आइतबार, १३ माघ २०८१, ०२ : ०४
काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले थप सफलता हासिल गरेको छ । शनिबार राती भएको खेलमा बायर्नले फ्रिबर्गलाई २-१ ले हराउँदै अग्रता बलियो बनाएको हो ।
बायर्नलाई जिताउन ह्यारी केन र किम मिन–जेले गोल गरे । घरेलु टोलीकातर्फबाट मथायस गिन्टरले एक गोल फर्काए । जितसँगै बार्यनको १९ खेलबाट ४८ अंक भएको छ । यस्तै, दोस्रो स्थानको बायर लिभरकुजेनले भने आरबी लेप्जिगसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण