अखिल क्रान्तिकारी चुनाव
अखिल क्रान्तिकारी चुनाव : कोशी प्रदेशमा हेमन्त राईलाई भारी मत
आइतबार, १३ माघ २०८१, ०५ : २९
काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको कोशी प्रदेश अन्तर्गत चुनावी मतगणना अन्तिम चरणमा पुगेको छ । ३० मत गणना गर्न बाँकी हुँदा हेमन्त राईले सबैभन्दा बढी ११६ मत प्राप्त गरेका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार विजय प्रकाश सापकोटाले ४९ मत ल्याउँदा उपदेश यादवले ३५ र सुदिन पौडेलले १८ मत पाए । कोशीमा कुल २५८ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण