विद्यार्थी चुनाव
अखिल क्रान्तिकारी चुनाव : कर्णाली प्रदेशमा हेमन्त र विजयको कडा टक्कर
आइतबार, १३ माघ २०८१, ०५ : ४६
काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको कर्णाली प्रदेश अन्तर्गत अध्यक्ष पदतर्फ मतगणना सम्पन्न हुँदा हेमन्त राई र विजयप्रकाश सापकोटाबीच कडा टक्कर देखिएको छ । राईले ८२ मत प्राप्त गर्दा सापकोटाले दुई मत कम ८० मत ल्याएका छन् ।
यस्तै, उपदेश यादवले ५, योज्ञन्द्र बुढाले २ तथा सुदिन पौडेलले ८ मत ल्याए । मतदान सकिएपछि शुक्रबार सुरु भएको मतगणना जारी छ । लुम्बिनी प्रदेशको अन्तिम नतिजा सार्वजनिक भइसक्दा अन्य प्रदेशको पूर्ण नतिजा सार्वजनिक हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण