राप्रपामा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकियो
आइतबार, १३ माघ २०८१, १५ : ५०
काठमाडौँ। राप्रपाको केन्द्रीय कार्य समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष र महामन्त्रीलगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले शनिबारदेखि धारणा राख्न सुरु गरेकामा आइतबार दिउँसोसम्म १३३ जना सदस्यले आ–आफ्नो विचार प्रस्तुत गरेको एक नेताले बताए ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनको मौखिक प्रतिवेदन र महामन्त्री धवलशम्शेर राणाको राजनीतिक विचारमाथि केन्द्रित रहेर नेताहरूले धारणा राखेको ती सदस्यहरूको भनाइ थियो ।
अब शीर्ष नेताहरूले बैठकमा धारणा राखेपछि आवश्यक निर्णय गरेर आजै बैठक सकिने राप्रपाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण