जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी, तस्बिरहरु
मङ्गलबार, १५ माघ २०८१, १४ : ५८
काठमाडौँ । नेपाली सेनाको फोटो प्रदर्शनी सुरु भएको छ । सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलबारदेखि फोटो प्रदर्शनी सुरु गरेको हो ।
मंगलबारदेखि सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरूले स्टल राखेका छन् ।

































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध
-
हुम्ला र बाजुरा सीमा विवादबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल
-
खेल मैदान अभावले क्रिकेट गतिविधि प्रभावित
-
बजेटलाई जनता केन्द्रित बनाउन सुझाव
-
सूर्यदर्शन सहकारी प्रकरण : कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश
-
कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण