फिल्म छायांकन सकेर फर्किए बलिउड अभिनेता जगपति बाबु
मङ्गलबार, २२ माघ २०८१, १६ : ३२
काठमाडौँ । फिल्म ‘मिराई’ छायांकन सकेर बलिउड अभिनेता जगपति बाबु भारत फर्किएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’को छायांकनका लागि सोमबार नेपाल आएका उनी छायांकन सकेर मंगलबार भारत फर्किएका हुन् ।
यसै फिल्मका लागि अभिनेत्री श्रीया शरण केही दिन अगाडि काठमाडौँ आएकी थिइन् ।
फिल्मको अहिलेको छायांकन दोस्रो चरणको हो । फिल्मको केही अघि पहिलो चरणको छायांकन पनि नेपालमै भएको थियो ।
फिल्म १६ दिनसम्म नेपालका विभिन्न ठाउँमा छायांकन हुनेछ । फिल्म काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण