पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
आइतबार, २७ माघ २०८१, १६ : ५०
पोखरा । पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोकिएको हो ।
दुर्घटनामा चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको बैदाम प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते उनीहरुको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण