रोल्पाको थबाङ गाउँपालिकाले पनि दियो 'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा
बिहीबार, ०१ फागुन २०८१, १० : २५
बुटवल । रोल्पाको थबाङ गाउँपालिकाले 'जनयुद्ध दिवस' को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले यसअघि पनि जनयुद्ध दिवसको सम्झनामा बिदा दिने गरेको थियो । यस वर्ष पनि थबाङ गाउँपालिका सहित देशका विभिन्न स्थानीय तहहरूले 'जनयुद्ध दिवस' को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।
थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले एक सूचना जारी गरी सार्वजनिक बिदा दिने जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण