भारत : सीआरपीएफ जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, पछि आत्महत्या
शुक्रबार, ०२ फागुन २०८१, ०६ : ४०
मणिपुर । मणिपुरको एक शिविरमा बिहीबार एक सीआरपीएफ जवानले आफ्ना दुई सहकर्मीको हत्या गर्नुका साथै आठ जनालाई घाइते बनाएपछि आत्महत्या गरेको मणिपुर प्रहरीले जनाएको छ। मणिपुर प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत यो जानकारी दिएको छ।
‘दुर्भाग्यपूर्ण घटनामा, आज राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङमा रहेको सीआरपीएफ क्याम्प भित्र एउटा शंकास्पद घटना भएको छ,‘ प्रहरीले लेखेको छ, ‘यसमा एक सीआरपीएफ जवानले गोली चलाउँदा उनका दुई सीआरपीएफ सहकर्मीको घटनास्थलमै मृत्यु भयो र अन्य ८ जना घाइते भएका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण