७ महिनामा १ खर्ब २७ अर्बको निर्यात हुँदा आयात झण्डै १० खर्ब
बिहीबार, ०८ फागुन २०८१, १३ : ३८
काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा देशको आयात निर्यातको अवस्था तीव्र असन्तुलित देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा निर्यात १ खर्ब २७ अर्ब देखिएको छ ।
जवकि आयात भने सोही अवधिमा झण्डै १० खर्ब अर्थात ९ अर्ब ८८ अर्ब बराबर देखिएको छ । अघिल्ले आर्थिक वर्षको सोही अवधिमा आयात ८ खर्ब ९७ अर्ब रहेको थियो भने निर्यात ८६ अर्ब थियो ।
विभागका अनुसार आयात व्यापार भने क्रमशः बढ्दै गएको छ। चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयत व्यापार भएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण