ई–स्पोट्र्स
तस्बिरमा हेर्नुहोस् ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप
शुक्रबार, ०९ फागुन २०८१, १६ : २५
काठमाडौँ । ई–स्पोट्र्स संघ नेपाल (इशान)को आयोजना ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप जारी छ । च्याम्पियनसिपको अन्तिम चरणका खेलहरू बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भौतिक रूपमा भएको हो । विभिन्न ६ विधामा भौतिक रूपमा प्रतिस्पर्धा भइरहेको छ ।
दोस्रो इ–स्पोट्र्स नेसनल च्याम्पियनसीपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा भइरहेका छन् ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण