अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भए पनि दुवै टोली गोल गर्नबाट चुकेको थियो । नेपालले गोलका लागि राम्रो अवसर गुमाएको थियो । दोस्रो हाफको ६१ औँ मिनेटमा म्यानमारले खेलमा अग्रता लियो । यू पर खियाङले टोलीका लागि पहिलो गोल गरिन् ।
दुई मिनेटपछि म्यानमारले अर्को गोल थप्यो । विन थिङयी टुनकौ प्रहार नेपाली खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो । त्यसपछि कुनै गोल हुन सकेन र म्यानम्यारले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
यसअघि समूह चरणको खेलमा पनि दुई टोली भिडेका थिए । सो खेल २–२ को बराबरीमा टुंगिएको थियो । खेल सकिएलगत्तै विजेता टोलीलाई पुरस्कार वितरण गरिएको थियो ।
हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रमका तस्बिरहरु : (तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी )
_cylg9STQwC.jpg)
_f3jl9dzuxL.jpg)
_MD7Zxwv6Zw.jpg)
_LdwvECYAyZ.jpg)
_Iny4oA5aJ9.jpg)
_gkQ4XUaOgE.jpg)
_VvQgla4gJd.jpg)
_ANHAIn7pjC.jpg)
_nKj2vElW8h.jpg)
_HdCEfS54Sh.jpg)
_fbfOnrF774.jpg)
_U5UqaVCJpi.jpg)
_RBN3lWAssE.jpg)
_EOQOAhd5d0.jpg)
_pddCI95Br4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण