बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
शनिबार, १७ फागुन २०८१, २२ : ५१
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका छन् । शनिबार राति ८ बजे कालागाउँ चौसिला भन्ने ठाउँमा गोली चल्दा २२ वर्षीय सुरेन्द्र विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर स्थानीय ४० वर्षीय कर्णबहादुर विष्टको गोली प्रहारबाट सोही ठाउँका सुरेन्द्र घाइते भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
लेनदेनका विषयमा विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको राससले समाचारमा उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण