विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादी पक्राउ
बुधबार, २१ फागुन २०८१, १२ : १९
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादी पक्राउ गरेको छ ।
मंगलबार अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीहरूलाई रौतहट मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण